• ‘एकै परिवारका चार बाबुछोरा पाइलट, यस्तो छ सँगै जहाज उडाउँदाको अनुभव’

    काठमाडौ । “अरुहरुले जे सकिँदैन भन्छन्, हामी त्यो सकिन्छ, हुन्छ, गर्न सकिन्छ भन्ने ठान्छौँ । काम गर्न नचाहनेले मात्रै यस्ता तर्क गर्छन् । अगाडि बढ्न चाहनेले कहिल्यै सकिँदैन, हुँदैन, सम्भव छैन भन्दैन । नेपालमा काम गर्नुपरेपछि यस्ता तर्क गर्नेहरु भने धेरै भेटिन्छन्’’ कुराकानीको सुरुवातमा नै यसरी भयो । पाइलटहरुको ए...