• पौवादुङ्मा गाउँपालिकाले किसानलाई उन्नत जातको बोयर बोका वितरण गर्दै

    भोजपुर । पौवादुङ्मा गाउँपालिकाले कृषकहरुलाई उन्नत जातको बोयर बोका वितरण गरेको छ । गाउँपालिकाले बाख्रापालनको पकेट क्षेत्रको रुपमा रहेको वडानं. ४ बास्तीमका कृषकहरुलाई उन्नत जातका बोका वितरण गरेको हो ।किसानहरुलाई मकवानपुरबाट ७५ देखी ९७ प्रतिशतसम्म बोयरको नश्ल भएका बोका दिइएको गाउँपालिका गाउँपालिकाका प्रवक्ता दिपक साम...