• खेलकुदमा लगानी ‘बालुवामा पानी’

    भोजपुर । सदरमुकामस्थित टुँडिखेलमा ०३० सालयता नै सानाठुला खेलकुद हुन्थे । जिल्लास्तरीय फुटबल र विद्यालयस्तरका विभिन्न एथ्लेटिक्स खेलहरु आयोजना गरिन्थ्यो । ०६९ सालमा गोल्डकप पनि आयोजना भयो । उक्त गोल्डकप यता जिल्लामा कुनै ठुला प्रतियोगिता आयोजना भएनन् । स्तरीय खेलमैदान र बजेट अभावले खेलकुदबाट प्रतिभावान खेलाडी उत्पादन प...