• हरायो पुर्वजको आविष्कार, नयाँ पुस्ताका लागि दन्त्य कथा बन्दै

    भोजपुर । जिल्लामा परापुर्वकालदेखी चलिआएका मौलिक सस्कृति हराएका छन् । बदलिंदो परिवेशसँगै हाम्रा पूर्खाले आर्जेका ज्ञानहरु हराइसकेका छन् । हिजो जुन रुपमा एउटा चक्र सरी ज्ञान, सीप र अभ्यासहरु सर्दै आइरहेका थिए । यो क्रम निरन्तर आधुनिकताका नाममा नास हुँदै छ । हाम्रा पूर्खाले पहिलेदेखि प्रयोग गर्दै सिक्दै आएका ज्ञानहरु...