• भोजपुरसँगै कोशी प्रदेशमा ट्राफिक सप्ताह कार्यक्रम सम्पन्न

    भोजपुर। भोजपुरमा ट्राफिक सप्ताह कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको आयोजनामा असार ६ गते देखि शुरु भएको ट्राफिक सप्ताह कार्यक्रम बुधबार सम्पन्न भएको हो । यस अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय भोजपुरले बिभिन्न सचेत...