• विमानस्थल सडकखण्डः सडक कालोपत्रेले जिल्लाबासीको जिवनस्तर फेरियो

    भाेजपुर एयरपाेर्ट भोजपुर । ‘‘हवाई जहाज गिरानघर सोध्दै आउनु नी लै...लै... देउराली शिरान’’ दशकअघि टक्सारबाट भारी बोकेर हिँड्ने भरियाहरुको मुखमा यहि गित फुथ्र्यो । डोको तोक्मा लगाएर सामान ओसार्ने गर्थे । २०३६ सालदेखि नै भोजपुर बिमानस्थलबाट भारी बोक्ने भरियाहरुको लाम लाग्थ्यो । बिमानस्थलमबाट करिब ८ किलोमिटर उकालो...