भोजपुर । भोजपुर प्रहरीले कर्तब्य ज्यान मुद्धामा फरार रहेका प्रतिवादीलाई १७ बर्ष पछि पक्राउ गरेको छ । भोजपुर नगरपालिका-१० भैसीपंखाका ६० बर्षिय चन्द्रबहादुर तामाङलाई प्रहरीले खोजतजासका क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । भोजपुर नगरपालिका-१० भैसीपंखा (साविक भैसीपंखा गाबिस वडा नम्वर ७) का ४४ बर्...
जिल्ला प्रहरी कार्यालय भोजपुर
-
-
भोजपुर सदरमुकाममा आगलागी, एक घर जलेर नष्ट
भाेजपुर । भोजपुर सदरमुकाममा मंगलबार बिहान आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयबाट केही मिटर दूरीस्थित एक कच्ची घरमा भीषण आगलागी हुँदा जलेर नष्ट भएको हो । प्रत्यक्षदर्शीहरूका अनुसार भोजपुर नगरपालिका-८ निवासी भरत कार्कीको कच्ची घरमा आगो लागेको थियो । जिल्ला प्रहरी कार्यालय मुनितर्फ पोखरे बजार जाने बाटोमा अवस्थित कार्क...
-
भोजपुरमा अवैध रुपमा लगाईएको गाँजा नष्ट
भोजपुर । जिल्लाको विभिन्न ठाउँमा लगाएको अवैध गाँजा प्रहरीले नष्ट गरेकोछ । आमचोक गाउँउपालिकाको सुन्तले र कटहरेमा करिव ९ रोपनी क्षेत्रफलमा लगाईएको गाजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । ईलाका प्रहरी कार्यलय वालङ्खाको प्रहरी टोलीले आमचोक गाउँपालिकाको–१० सुन्तले र कटहरेमा करिव ४ हजार २ सय बिरुवा नष्ट ...
-
भोजपुरमा अज्ञात व्यक्तीद्धारा उम्मेदवार माथि खुकुरी प्रहार
भोजपुर । भोजपुरको षडानन्द नगरपालिका साङपाङमा अपरिचित ब्यक्तीले उम्मेदवार माथी खुकुरी प्रहार गरेका छन् । गएराति १० बजे वडा नं १० साङपाङकी एमालेबाट वडा सदस्य उम्मेदवार अमिता तामाङलाई नकाबधारी व्यक्तीले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाइते तामाङको टाउकोमा चार टाँका लगाएको प्रहरीको भनाइ छ । अपरिचि...
-
भाेजपुरमा करेन्ट लागि एक जनाको मृत्य
भोजपुर । भोजपुरको भोजपुर नगरपालिका-१२ मोरीयामा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । आज बिहान पौने ७ बजे भोजपुरको रामप्रसादराई गाउँपालिका-७ आरीखोला घर भई मोरीया बस्ने २५ बर्षीय गणेश थापाको सोहि स्थानमा काब्राको रुखबाट घाँस झार्ने क्रममा बिजुलीको नाङ्गो तारमा रुखको हाँगा झरी करेन्ट लाग्दा मृत्यु भएको हो । मृत्यु भएको खबर...
-
भोजपुरमा काकीलाई विवाह गरी फरार व्यक्ति दुई वर्षपछि पक्राउ
भोजपुर । आफ्नै काकीलाई भगाएर विवाह गर्ने एक जनालाई प्रहरीले दुई बर्षपछि पक्राउ गरेको छ । गत २०७६ भाद्र ४ गते आफ्नै काकीलाई भगाएर विवाह गरी लगेको हाडनाता मुद्दाका फरार अभियुक्तलाई २ बर्षपछि लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकृत जीवन कुँवरले जानकारी बताए ।टेम्केमैयुङ गाउँ...