• भोजपुरमा जारी निषेधाज्ञा हट्यो, शैक्षिक संस्था भने अझै नखुल्ने

    भोजपुर । भोजपुरमा जारी निषेधाज्ञा शुक्रबारबाट रातीबाट सकिएको छ । विहिबार बसेको जिल्ला कोभिड संकट व्यावस्थापन केन्द्रको वैठकले राती १२ वजे सम्म गरिएको निषेधाज्ञा सकिएको जनाएको छ । शनिवारबाट स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य रुपमा पालना गरी सवै उद्योग कलकारखाना, व्यापार व्यावसाय, यातायात लगायतका सुचारु गर्ने निर्...