• भोजपुरका कैदीवन्दीलाई पुस्तक हस्तान्तरण

    भोजपुर । जिल्ला कारागार कार्यालय भोजपुरमा रहेका कैदीवन्दीलाई पुस्तक हस्तान्तरण गरिएको छ । चार ओटा स्थानीय तहले दिएका पुस्तक तथा अन्य सामग्री प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले कारागारका चौकीदार विष्णु प्रधानलाई हस्तान्तरण गरेका हुन् । पौवादुङमा गाउँपालिकाको आर्थिक सहयोगमा कानुन, साहित्य, भाषा, सीप विकास ल...