• भोजपुरमा अकवरे खोर्सानीवाट मनग्गे आम्दानी गर्दै कृषक

    भोजपुर । जिल्लाको उत्तरी क्षेत्र षडानन्द नगरपालिका–१० साङपाङका किसानले अकवरे खोर्सानीवाट राम्रो आम्दानी गर्न सफल भएका छन् । परिक्षणको रुपमा लगाईएको खोर्सानीवाट उनिहरुले मनग्गे आम्दानी गरेका हुन् ।वडाको रिट्ठावोटेदेखि सत्तलसम्मका २५ घरपरिवारले ७० रोपनीमा लगाएको अकवरेवाट एक सिजनमै १८ लाख वढिको आम्दानी गर्न सफल ...