• षडानन्द नगरपालिकामा गठनबन्धनले गरे नगरसभा बहिस्कार

    दिङ्ला । स्थानीय तहले असार १० गते भित्र आफ्नो गाउँ तथा नगरसभामा आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने कानुनी व्यवस्था छ । तर षडानन्द नगरपालिकामा भने गठबन्धन दलहरुका सदस्यहरू नगरसभामा उपस्थित नभएपछि नगरसभा स्थगित भएको छ । षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्रकुमार उदासले नीति कार्यक्रम पेश गर्ने कार्यसुचि रहेको भए...