• कविताः देशको नक्सा

    म कोरिरहेकी छुदेशको सग्लो नक्सा । खाली पानामा कोर्छु असङ्ख्य रेखाहरूजसरी कोर्छ एउटा चित्रकार क्यानभासमाआफ्नी आमाको मुहारचित्र । अनायस करेसाको डिल भत्किन्छपर्खाल उठाउँछुसिकुवासम्मै चिरा पर्न खोज्छ आँगनकुर्कुच्चा दुखिन्जेल किच्छु/टाल्छुर मेट्छु धाँजाहरू ! विषाक्त हावा बोकिआउने आँधीउडाउनै खोज्छ मलाईबलेँसी चिरा प...