• भाेजपुरमा घरमा आगलागी हुदाँ जलेर पुर्णरूपमा नष्ट

    भोजपुर । अरूण गाउँपालिकाको याकुमा शनिवार लागेको आगोले घर सहित नगद र गरगहना जलेर नष्ट भएको छ । अरूण गाउँपालिका- ५, लुकुवाका चिरञ्जीवी खडकाको घरमा भएको आगलागीबाट घर पुर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक विशाल लिम्बूले जानकारी दिए । धुप बाल्ने क्रममा आगो लागि हुदाँ ढुङगा माटो र काठले ...

  • अरुण गाउँपालिकाका कृषकलाई कृषि सामग्री वितरण

    भोजपुर । अरुण गाउँपालिका –३ प्याउलीका कृषकहरुलाई कृषि सामग्री वितरण गरिएको छ । एभोकाड ब्लक विकास कार्यक्रम मार्फत कृषक समूहका १० जना कृषकहरुलाई मिनिटिलर, हिल ट्याङ्क, पाइप लगायत कृषी सामग्री वितरण गरेको समुहका अध्यक्ष गजेन्द्र बहादुर श्रेष्ठले बताए ।वितरण कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख योगेन...