• कविताः– सन्दर्भ MCC

    पेट्भरी हलाहल बिष रजिब्रोमा अमृत बोकेरकूटनीति तबरले भित्रिन खोजिरहेको छब्वाँसो रुपि अमेरिकी साम्राज्यवादMCC को नाम बोकेर देशका अन्धभक्त विज्ञ र भ्रष्ट बहिरा हरुलेनेपाली माटो रणभुमिको मसानघाट रजनतालाई मुर्दा बनाएरयता बोलाइरहेको छबिदेशी दुश्मनी मलामीMCC को प्लेकार्डछातिमा टास्न लगाएर, ए ! डल्लरमा बिकेकाडल्लरक...