• मुन्दुम पथ यात्राको सम्झना: ‘फाटेको फुर्लुङ को टाल्ने ! जिऊ बुढो भयो को पाल्ने !!’

    तावा भन्ज्याङबाट शुरु भएको मुन्दुम पथ मार्गले रिमाचुङ ‘ट्याम्के’ डाँडा हुँदै चखियालाई छोएर गएको छ । चखिया ‘चाक्वाखुवा’ (डाँडामुनि पानीको मुहान भएको ठाउँ) बाट पश्चिममा उभिएको छ रिमाचुङ ‘ट्याम्के’ डाँडा । उत्तर पूर्वमा देखिन्छन्, ‘लहरै उभिएका हिमालहरू ।’ ‘सेन्मिखा’को थातथलो हो चखिया । ‘हेर्ने कथा’ले सेन्मिखालाई भेटे...