• भोजपुरमा असार ३१ गते सम्म लकडाउन थप, व्यापार व्यवसाय सञ्चालनमा भने सहज

    भोजपुर । जिल्लामा जारी लकडाउन आगामी असार ३१ गते सम्म थप गरिएकाे छ । असार १७ गते विहिबार राती १२ बजेसम्म जारी लकडाउन जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले असार ३१ गते सम्म थप गर्ने निर्णय गरेको हो ।लकडाउनको बेला खाद्यान्न, माछा मासु, अण्डा, ग्यास, दुध लगायत दैनिक उपभोग्य वस्तुका पसलहरु र फेन्सी कपडा, किराना, ...