• भाेजपुरमा करेन्ट लागि एक जनाको मृत्य

    भोजपुर । भोजपुरको भोजपुर नगरपालिका-१२ मोरीयामा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । आज बिहान पौने ७ बजे भोजपुरको रामप्रसादराई गाउँपालिका-७ आरीखोला घर भई मोरीया बस्ने २५ बर्षीय गणेश थापाको सोहि स्थानमा काब्राको रुखबाट घाँस झार्ने क्रममा बिजुलीको नाङ्गो तारमा रुखको हाँगा झरी करेन्ट लाग्दा मृत्यु भएको हो । मृत्यु भएको खबर...

  • रामप्रसाद राई गाउँपालिकामा जिम्मेवारी वहन नगर्ने, नटेर्ने कर्मचारी बर्खस्ता हुने

    भोजपुर । रामप्रसादराई गाउँपालिकाले जिम्मेवारी वहन नगर्ने, नटेर्ने कर्मचारीलाई बरखास्त गर्ने निर्णय गरेको छ ।गाउँपालिकाको शनिबार वसेको विशेष गाउँसभाको वैठकले उक्त निर्णय गरेको हो ।विशेष गाउँसभाकोृ वैठकले सेवा प्रवाहको समिक्षा, राहत वितरण, शिक्षा योजना, स्थानीय सरकारी सेवा संचालन, वेरूजु सम्परीक्षण, मानेभन्ज्याङ लिफ...

  • भोजपुरको कावा खोलामा निर्माणको क्रममै भाँचियाे पक्की पुल

    भोजपुर । जिल्लाको दक्षिणी कावा खोलामा रु.५ करोड बढीको लागतमा निर्माण भईरहेको पुल भाचिएको छ । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङलाई जोड्ने कावा खोलामा स्वीस सरकारको आर्थिक सहयोगमा पुल निर्माण थालिएको हो ।४५ मिटर लम्वाई, ६ मिटर चौडाई र १ दशमलब २० मिटर रहेको पुलको दुवै तिर पैदल हिड्...

  • दलगाउँमा अस्थाइ प्रहरी चौकी स्थापना

    भोजपुर । रामप्रसादराई गाउँपालिका ४ दलगाउँमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । एक कार्याक्रमका वीच प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद भण्डारी र रामप्रसादराई गाउँपालिका अध्यक्ष विजय राईबाट संयुक्त रुपमा चौकीको उदघाटन गरिएको हो ।अस्थाइ चौकी हाल गाउँपालिकाले उपलब्ध गराएको पुरानो वडा कार्यालयमा राखिएको छ । जनताको मा...