भोजपुर । जिल्ला को दक्षिणी गाउँपालिका आमचोकमा नेकपा माओवादी केन्द्रले एक वडामा दलित महिला सदस्यमा खाता खोलेको छ । आमचोक गाउँपालिका वडा नं ७ देवनटारमा दलित महिला सदस्यमा माओवादीबाट रत्ना परियार निर्विरोध निर्वाचित भएकी हुन् । अन्य दलबाट उमेद्धार नभएकाले रत्नाले माओवादीबाट खाता खोलेकी हुन् । १० वडा रहेको आमचोक गाउँपालिक...