(०६१ साल माघ १९ । पूर्वराजा ज्ञानेन्द्र शाहले कु गऱ्यो । मुलुक सङ्कटकालमा गयो । त्यसको केही समयपछि नेपाल र भारतको बोर्डर सिराहाको पट्नारीमा गिरफ्तार परे चार माओवादी कार्यकर्ता । कथा यहाँबाट सुरु हुन्छ;) ….. जनताको छातीमा निरङ्कुशताको घाउ थियो । कम्रेड सुदनको छातीमा पनि घाउ थियो । बेलाबेला बल्झन्थे दुवै घाउ । कम्...