• भोजपुरतर्फ उडिरहेको निगमको ट्वीनअटर किन फर्किए काठमाडौ ?

    भोजपुर । फ्लाइट कन्ट्रोल सिस्टममा देखिएको समस्याका कारण जहाज भाइब्रेसन (थर्किने) हुन थालेपछि भोजपुरतर्फ उडिरहेको नेपाल वायुसेवा निगमको ट्वीनअटर काठमाडौं नै फर्किएको छ । १५ यात्रु बोकेर उडिरहेको निगमको अल्फा ब्राभो युनिफर्म टुइनअटर टेकअफ भए लगत्तै समस्या देखिएपछि काठमाडौं नै फर्किएको एक पाइलटले बताए । बिहान पौने ७ ब...