भोजपुर । भोजपुरको अत्यन्तै पर्यटकीय क्षेत्रको रुपमा रहेको जिल्लाकै अग्लो छाँगे झर्नामा गुरु रिन्पोछेको मुर्ती स्थापना भएको छ । राम बहादुर गोले परिवारको पहल र देशु गोलेको सम्योजकत्वोमा मुर्ती स्थापना भएको छ । बुवा र आमाको सपनालाई साकार गर्न ढुङ्गामा खोपेर मुर्ती निर्माण भएको छ । मुर्ती करिब १५ लाख लगानीमा निर्मा...