• ‘गुनासो नआउने गरी काम गछौ ।’ मेयर आले

    भोजपुर सदरमुकाम समेत रहेको नगरपालिका भौगोलिक हिसावले मध्यपमहाडी क्षेत्रमा पर्छ । यस क्षेत्रलाई मध्यकालिन पूर्व ४ नम्बरको किल्ला भनेर पनि चिनिन्छ । ६८.४ वर्ग कि.मि. क्षेत्रफलमा रहेको भोजपुर नगरपालिकाको सिमानामा पश्चिमा टेम्केमैयुङ गाउँपालिका, उत्तरमा षडानन्द नगरपालिका, दक्षिणमा रामप्रसाद राई गाउँ र पूर्वमा पौवादुङ्...