• आमचोकमा कांग्रेसका अध्यक्षका उम्मेदारद्धारा उम्मेदवारी फिर्ता

    भोजपुर । बन्धक बनाएर उम्मेदवारी फिर्ता लिन नदिएको भन्दै आमचोक गाउँपालिकामा नेपाली काँगेस अध्यक्ष पदकी उम्मेदवार भगवती राईले विज्ञप्ती जारी गरेकी छिन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा भोजपुर इन्चार्ज सुदन किराती र नेपाली काङ्ग्रेसका सभापति विनोद बान्तावाले आफूलाई कोठामा थुनेर बन्धक बनाएर उम्मेदवारी फिर्ता लिनब...