• भोजपुरमा हाइड्रोमा कार्यरत २ जना मजदुर बाढीले बगाउँदा बेपत्ता

    भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा इर्खुवा खोलाको बाढीले २ जनालाई बगाएको छ । बाढीले इर्खुवा हाइड्रोमा कार्यरत २ जना कामदारलाई बगाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । राती १ बजे तिर आएको बाढीले हाइड्रो निर्माणमा खटिएका २ जना कामदार हराएको इन्सेपेक्टर दिपक श्रेष्ठले बताए । बेपत्ता हुनेमा बर्दियाको ब...