• प्रदेश १, माओवादी केन्द्रबाट चार आकांक्षी, किराँतीको वलियो सम्भावना

    भोजपुर । प्रदेश न्ं १ बाट देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट मन्त्रिका आकांक्षी चार जना रहेका छन् । आकांक्षीहरूमा सुदन किराँती, शुरेश कुमार राई, अनलाल मोदि र हेमकुमार राई रहेका छन् । माओवादी केन्द्रबाट एक पटक पनि मन्त्रि न भएका यि सांसदहरुमध्ये सुदन किरातीको मन्त्रि बन्ने सम्भावना प्रवल रहेको छ ।देउवा नेतृ...