• स्वरोजगारको ऋणले गरीखाने बनेकी अनिताको कथा…।

    भोजपुर । वंगुरका पाठाहरु आमाको दुध खान तछाडमछमड गरिरहदाँ भोजपुरकी अनीता राई भने तीनै पाठाका माउलाई चारो तयार गर्न व्यस्त थिईन् । उनलाई कखुराका लागि पनि चारो तयार गर्नु थियो ।बिहान उठेदेखि ओछ्यानमा जानुअघिसम्म उनलाई आफुले पालेका वंगुर र कुखुराको रेखदेखमै भ्याईनभ्याई हुन्छ । त्यसमाथि धन कमाएर ल्याउने आसामा बिदेशिएका श्र...