• पाँचौ खुल्ला पुरुष डवल व्याडमिन्टन प्रतियोगिताको उपाधी गुरुङ र सिलवाललाई

    भोजपुर । दिङ्लामा सञ्चालित खुल्ला पुरुष डवल व्याडमिन्टन प्रतियोगिताको उपाधी गुरुङ र सिलवालको जोडीले हात पारेका छन् । मोरङबाट सहभागी भएका भोज बहादुर गुरुङ र नविन सिलवालको जोडीले उपाधी हात पारेका हुन । प्रतियोगितामा सिलवाल र गुरुङले उपाधी आफ्नो पोल्टामा ल्याउँदा भोजपुरका विशाल र सरोजको जोडीले उप–विजेतामा चित्त बुझाउन...