• एकीकृत समाजवादी टेम्के मैयुङ गाउँ कमिटीको अध्यक्षमा विमन राई

    भोजपुर, एकीकृत समाजवादी टेम्के मयुङ गाउँ कमिटीको अध्यक्षमा विमान राई चयन भएका छन् । आईतबार गठन भएको कमिटीको अध्यक्षमा राई सर्वसहमत चयन भएका हुन् । राईको अध्यक्षतामा ५१ सदस्यीय गाउँ कमिटी घोषणा भएको छ । कमिटीको उपाध्यक्षमा प्रदिप विष्ट, असित राई र सुवासदेब राई रहेका छन भने सचिवमा मनाहाङ राई सर्वसहमत निर्वाचित भएका छन् ...