• बालागुरु षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गर्न केले छेक्यो ?

    शिक्षाका ज्योति, पूर्वी दर्शनका ज्ञाता तथा अष्टाङ्गयोग साधक श्री १०८ आवाल ब्रह्मचारी षडानन्द बालागुरुको जन्म जयन्ती विवाह पञ्चमीका दिन पर्दछ । वि.सं. १८९२ मा भोजपुर जिल्लाको दिङ्ला केउरेनीपानी ६ (हालको षडानन्द नगरपालिका ७) गडिगाउँमा जन्म भएको हो । पिता लक्ष्मीनारायण अधिकारी र माता रुक्मिणीदेवीको कान्छा सन्तानका रुपमा ज...