• भोजपुरका दुई युवा उदयपुरबाट गाँजासहित पक्राउ

    उदयपुर । उदयपुरकोे बेलका नगरपालिका–८ कोठुबाट लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको हतुवागढी गाउँपालिका–८ का २६ बर्षीय नबिन्द्र राई र २३ बर्षीय हेमराज राई छन् ।ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । को १ ज...