• बन्द भयो २६ वर्ष पुरानो पत्रिका ‘एप्पल डेली’

    काठमाडौँ । हङकङमा २६ वर्षदेखि प्रकाशित हुँदै आएको दैनिक पत्रिका ‘एप्पल डेली’ बन्द भएको छ । हङकङको प्रजातन्त्र पक्षधर मानिएको उक्त पत्रिका बिहीबार रातिदेखि बन्द गरिएको हो ।ट्याब्लोइड आकारमा प्रकाशित हुने उक्त पत्रिकाको कार्यालयमा गत हप्ता अधिकारीहरुले छापा मारेका थिए । पत्रिकाले राष्ट्रिय सुरक्षा कानुन उल्लंघन गरेको अध...