• भोजपुरको बालङ्खामा रैथाने ज्ञान महोत्सव हुने

    भोजपुर । आधुनिक विकासका मोडलहरूका बारेमा निचोड निकाल्ने उद्देश्यका साथ आमचोक गाउँपालिकामा दुई दिने बृहत रैथाने ज्ञान महोत्सवको आयोजना हुने भएको छ । चैत ८ र ९ गते हुने महोत्सवमा विषयगत ज्ञाताका साथै राजनीतिक नेतृत्वको समेत सहभागिता रहने छ ।गाउँपालिकाको केन्द्र बालङ्खामा हुने महोत्सवको आयोजना तायाजोङ मिडिया...