• भोजपुरका तामाङ् उपचारको क्रममा घरवार विहिन भएपछि अस्पतालवाट सहयोगको अपिल

    भोजपुर । भोजपुरको षडानन्द नगरपालिका दिंला बजारका बिरबहादुर तामाङ्गले उपचारको क्रममा घरवार विहिन भएपछि सहयोगको लागि याचना गरेका छन् । तामाङको दुवै मिर्गौला फेल भएपछि उपचारको क्रममा भएका जायजेथा सकिएपछि काठमाडौंको टिचिङ्ग हस्पिटलको वेडवाट थप उपचारको लागि आर्थिक सहयोगको याचना गरेका हुन् । ९ बर्षअघि तामाङ्गले मिर्ग...