• भोजपुरमा शेरधन–सुदनको तेस्रो भिडन्त

    काठमाडौं । पुराना प्रतिस्पर्धी हुन् नेकपा एमालेका शेरधन राई र माओवादी केन्द्रका सुदन किराती । भोजपुरका पुराना प्रतिस्पर्धीको यसपालि फेरि पनि चुनावी मैदानमा भेट हुने भएको छ । एक मात्र संघीय क्षेत्र रहेको भोजपुरमा एमालेबाट शेरधन र सत्ता गठबन्धनका तर्फबाट सुदनको उम्मेदवारी परेको छ । २०५६ मै चुनाव जितेर कान्छा सांसद ९२८ ...