• लडाकु देखि व्यवसायीसम्मः ईन्द्रमायाका संघर्ष र सफलता

    भोजपुर । बिद्यालयस्तरको पढाई पुरा गर्न नपाउदै २०५९ सालमा जनयुद्धमा होमिएकी थिईन् इन्द्रमाया तामाङ । गाउँ गाउँबाट माओवादी आन्दोलनमा लामबद्ध हुने क्रम बढेको थियो । त्यहि बेला उनी पनि बुझेर होस् या नबुझेर युद्धमा होमिईन् ।सानै देखि शाहसी, विद्रोही स्वभावकी तामाङको बाल मस्तिस्कले देश र जनताको मुक्ति यहि आन्दोलनबाट हुन्छ भ...