• कविताः भोजपुर तिमी

    हजारौँसङ्घर्ष र रगतले रञ्जितपसिना अनि आँसुले सिञ्चितसम्भावनाहरूको अर्को नामसौन्दर्ययताको पर्यायमेरो जन्मभूमि हो भोजपुरवीर ,वीरङ्गना ,विभूति ,संस्कारर संस्कृतिको महासागरहजारौँ उल्झनहरू छिचोल्दैगन्तव्य तय गर्नमेरो कर्मभूमि हो भोजपुर ।तिम्रै शरीरको अवयव हुँ मअनि मेरो शरीरमा बगिरहनेरगतको पल्मोनरी तिमीतिमीबाट अलग्गिएर म भि...