• रेड हट वर्षा

    नायिका वर्षा सिवाकोटीको फेसन कहिले बोल्ड हुन्छ त कहिले साधारण ? पहिरनको मामालामा वर्षा त्यती चुजी देखिन्नन् । तर, आइतबार राजधानीको कुमारी हलमा आयोजना भएको उनी अभिनित चलचित्र ‘जय शम्भु’को विशेष शोमा भने वर्षा वन पिस पहिरनमा खुलिन् । चलचित्र हेर्न सिंगल हलमा शनिबार दर्शक आएपछि उनी खुशी छिन् । यसैले, उनी चलचित्रको प्रच...