• भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ

    भोजपुर । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई २७ वर्षपछि पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा प्रहरीले टेम्केमैयुङ गाउँपालिका–५ केराबारीका ५३ वर्षीय मनकेशर राईलाई पक्राउ गरेको हो । लुकी छिपी बसेको अवस्थामा २७ वर्षपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी राजकुमार राईले ...