• प्रहरी जवान पदको परीक्षामा भोजपुरका ३ सहित ६ जना नक्कली परीक्षार्थी पक्राउ

    विराटनगर । प्रहरी जवान पदको परीक्षामा नक्कली परीक्षार्थी भेटिएका छन् । प्रदेश १ प्रहरी तालिम केन्द्र रानी, विराटनगरमा सञ्चालित प्रहरी जवान पदको परीक्षामा नक्कली परीक्षार्थी भेटिएका हुन् । परीक्षामा सहभागी भएका एक नक्कली परीक्षार्थीसहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दी...