• भोजपुरमा मतदाता शिक्षा प्रशिक्षण तथा नमुना मतदान

    भोजपुर । मङ्सिर ४ गते हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि भोजपुरमा मतदाता शिक्षा प्रशिक्षण सञ्चालन गरिएको छ । जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख तोपलाल भुसालले भोजपुर जिल्लाका ९ वटै स्थानीय तहका ९ जना निर्वाचन सम्पर्क व्यक्तिलाई मतदाता शिक्षा तालिम दिएको जानकारी दिए । पालिका अनुसार निर्वाचन सम्...