• एकल प्रयासले कोभिडको नियन्त्रण सम्भव छैनः प्रजिअ, भोजपुर

    कोरोनाको दोश्रो लहरका जोखिमबाट यति बेलाप्रदेश नम्वर १ को पहाडी जिल्ला भोजपुर पनि अछुतो रहन सकेको छैन । यहाँ दैनिक संक्रमितको संख्या बढदै जान थालेपछि स्थानीयहरुमा समेत त्रास सिर्जना भएको छ । संक्रमर दर बढन नदिनका लागि गएको बैशाख २९ गते रातीबाट आगामी असार १० गतेसम्मका लागि जिल्लाभर जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्...