• निर्मला हत्याका मुख्य अभियुक्तलाई बादशाहलाई कार्वाहीको माग

    भोजपुर । निर्मला कुर्मी हत्याका मुख्य अभियुक्त बादशाह कुर्मीलाई लुम्विनी प्रदेशको विना विभाग्य मन्त्री नियुक्ती गरिएको प्रति महिला मानव अधिकार रक्षक सञ्जाल भोजपुरले सरकारको ध्यानाकर्षण गराएको छ । जिल्ला प्रशासन कार्यालय भोजपुर मार्फत सञ्जालले सरकारको ध्यानाकर्षण गराएको हो । राज्यका निकायमा नियुक्त हुने व्यक्ति सामाजिक...