• द भ्वाइसबाट वाहिरिएपछि उर्मिलाले ल्याए ‘चरी उड्यो भुरुरु’

    काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’बाट बाहिरिएकी उर्मिला कुसुण्डाको स्वरमा पहिलो गीत सार्वजनिक भएको छ । ‘द भ्वाइस अफ नेपालमा’ राम्रो प्रस्तुति दिएकी उर्मिलाको आवाजमा रहेको ‘चरि उड्यो भुरुरु’ बोलको गीत सार्वजनिक भएको हो । खगेन्द्र थामी ‘खुशी भाई’ को शब्द रचना तथा संगीत रहेको गीतमा मेल भ्वाइस पनि उनैको रहेको छ । गीतको...