• भोजपुरमा छायांकन गरिएको नेपाली फिल्म ‘दोख’ को टिजर सार्वजनिक

    काठमाडौं । अनुप बराल निर्देशित फिल्म ‘दोख’ को टिजर सार्वजनिक गरिएको छ । निर्माण युनिटले फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा प्रचार प्रसारलाई थप व्यापकता दिन टिजर सार्वजनिक गरेको हो । २४ असारबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको टिजर १ मिनेट ४८ सेकेन्डको छ । जसमा फिल्मका केही महत्वपूर्ण झलकले प्रथामिकता प...