• भोजपुरका हेमराज राई मलेसियामा मृत फेला

    भोजपुर । भोजपुुरका हेमराज राई खाँडी मुलुक मलेसियामा मृत भेटिएका छन् । जिल्लाको हतुवागढी गाउँपालिका स्थायी घर भएका राई केही वर्षअघि मलेसीया पुगेका थिए ।मलेसियामा सुरक्षागार्डको रुपमा कार्यरत राई शुक्रबार आफ्नै कोठामा मृत भेटिएका हुन् । केही दिनयता स्वास्थ्यमा समस्या आएपछि उनी कोठामै औषधी उपचार गराइरहेका थिए । मृतक ...