• भोजपुरमा ट्र्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु

    भोजपुर । रामप्रसादराई गाउँपालिका–५ स्थित भोजपुर मानेभन्ञ्याङ सडक खण्डमा ट्र्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । हिजो राती १० बजे भोजपुरबाट इँटा बोकेर बासीखोरा तर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त २२४९ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट २०० मिटर तल झरेको थियो । दुर्घटनामा राम प्रस...