• महालक्ष्मी नगरपालिकाको बजेट ६४ करोड

    धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८०७९ का लागि ६४ करोड बजेट बिनियोजन गरेको छ । चालु आर्थिक बर्षको भन्दा बजेट बृद्धी गर्दै नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ६४ करोड ५४ लाख ९५ हजार ४ सय ४० रुपैयाँ बजेट विनियोजन गरिएको हो ।चालु आर्थिक बर्षका लागि महालक्ष्मी नगरले ६० करोड ४७ लाख ७० हजार ३ सय...