• किराँत राई यायोख्खा षडानन्द नगर समितिकाे अध्यक्षमा याङ्गराज

    भाेजपुर । षडानन्द नगरपालिका किरात राई यायोख्खा नगर समितिको अध्यक्षमा याङ्गराज राई सर्वसम्मत चयन भएकाछन् । आइतबार नगरको केन्द्र दिङला बजारमा सम्पन्न यायोख्खाको दोस्रो अधिवेशनले याङ्गराज राईलाई दोस्रो पटक नेतृत्वमा चयन गरेको हो ।गठन गरिएको २९ सदस्यीय समितिको उपाध्यक्षमा भक्त कुमार राई र प्रेम प्रसाद राई,सचिवमा साङ्द...