• कविता ‘दबाइएका स्वरहरू’

    दैनिक जसो एक हुल मान्छेहरूहातमा तरबार, खुकुरी, बन्दुकअनि यस्तै हतियारहरू बोकेर सडकमा छन् । अनि मानव रुपी जङ्गल र तिनका ओडारहरूमाखोजिरहेका छन् क्रूर त्याे जङ्गली जनवारहरूलाई ।त्यसले दिन दाहाडै मान्छेलाई मान्छे जस्तो ठान्दैनउ त बलात्कार गरेर पुरुषार्थ देखाउँछ ।उ जातका नाम मा जिउँदै जलाउन माहिर छ !उ त्यही जातका नाम मै...

  • कविता- नारी हिंसा को अन्त्य

    नारी एउटा सिंगै युग बोकेरशताब्दीलाई टिकाइराख्नेएक सृष्टिकर्ताकी देवी हुन्तरचुडिएका छैनन् उनिमाथीकाकुन्ठाका कसिला बन्धनहरु,च्यातिएका छैनन्पितृसत्तात्मक सोचका पर्दाहरु,भत्किएका छैनन्असमान्ताका पर्खाल रपुरिएका छैनन्विभेदका खाडलहरु।बिज्ञानले फड्को मारेर ,चमत्कारको पाठपढाइ सक्दा पनि,दमित ईच्छाहरुलाईआशु संग पिउदैघुम्टोले छो...