• क्यान भोजपुर अध्यक्षमा प्रजन राई

    भोजपुर । कम्प्युटर एसोशियसन नेपाल महासंघ (क्यान) भोजपुरको आगामी दुई बर्षे कार्यकालका लागि प्रजन राई अध्यक्षमा चयन हुनु भएको छ । भोजपुर सदरमुकाममा मंगलवार भएको तेश्रो साधारणसभा तथा दोश्रो जिल्ला अधिवेशनबाट राईको नेतृत्वमा ७ सदस्यीय नयाँ समिति चयन भएको हो । अधिवेशनले उपाध्यक्षमा बिपना शाक्य, सचिव समीर राई, सहसचिव दिपेश ...